हे प्रकृती, म मान्छे हु, मान्छे !
मलाई तर्साउने तिम्रो औकत नै के छ र ?
तिम्रो आफ्ठ्यारा स्वोरुपलाई सुन्दर बनएको म, तिमीसँग किन डरउने ?
तिमीले त हजारबार धम्कयौ मलाई, तर्सायौ; अब तिम्रो आर्को नाटकले बिचल्ली हुन्छु जस्तो कसरी लाग्यो तिमीलाई ?
मेरो त बच्नुको केवल एक आधारछ, त्यस्लाई पनि तहसनहस बनायौ तिमीले |
तिम्रो षड्यन्त्रको मुल्य तिमीले नै तिर्नुपर्ने छ |
केही दिन पछी म फेरी उठ्नेछु, मेरो जिव्नुको आधर 'पैसा' लाई फेरी पनि बिउझाउने छु, बल्झाउने छु | अनि हेर्दै जाउ, यो संसार तिम्रो हिसाब्ले होईन, मेरो हिसाबले चल्नेछ | मेरा नबिन सिर्जनले तिम्रो एकाधिकारलाई तोड्ने छ, म जित्ने छु अनि प्रकृती तिमी हार्नेछौ | #COVID19
Comments
Post a Comment